समाचार Archives | Page 3697 of 8557 | Khabarhub Khabarhub

टर्की भूकम्पमा हराएका घानाका खेलाडी विंगर जीवितै

एजेन्सी - टर्कीमा सोमबार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन । मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ । अस्तु सम्पकबिहीन भएपछि घाना फुटबल संघले खोजी गरिदिन आग्रह…