समाचार Archives | Page 3712 of 8551 | Khabarhub Khabarhub

मलेसियाली गृहमन्त्री नासुसन आज फर्कँदै 

काठमाडौँ - तीन दिने नेपाल भ्रमण पुरा गरी मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका नासुनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए । दुवै भेटमा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको थियो। ‘मलसियासँगको सम्बन्ध हामी…