समाचार Archives | Page 3743 of 8541 | Khabarhub Khabarhub

माओवादी बैठक : राष्ट्रपति निर्वाचनको बारेमा के भयो छलफल ?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गर्नुभएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र…