जासुसी गर्ने चिनियाँलाई अमेरिकामा आठ वर्ष जेल सजाय | Khabarhub Khabarhub

जासुसी गर्ने चिनियाँलाई अमेरिकामा आठ वर्ष जेल सजाय


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा एक जना चिनियाँ जासुसलाई आठ वर्ष जेल सजाय सुनाइएको छ । ३१ वर्षीय चिनियाँ नागरिक ची छावछ्युनलाई अमेरिकामा जासुसी गरेको आरोपमा जेल सजाय सुनाइएको हो । उनी एक इन्जिनियर हुन् ।

अमेरिकी न्याय विभागका अनुसार चीले वैज्ञानिक र इन्जिनियर भर्तीका लागि व्यक्तिको पहिचान गरेको र भर्तीकर्ताहरूलाई झुटो बोलाएका थिए।

विदेशी सरकारको जासुसको रूपमा काम गरेको र अमेरिकी सेनालाई समेत गुमराहमा राखेको अमेरिकी अधिकारीहरूको भनाइ छ। उनले चिनियाँ गुप्तचर विभागको निर्देशनमा काम गरेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ८ : २७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः