समाचार Archives | Page 3748 of 8541 | Khabarhub Khabarhub

बिक्री नभएपछि कृषकले सुन्तलाका बिरुवा उखेलेर फाल्न थाले

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम जिल्लाको सुन्तलाको बिरुवाका लागि  स्रोत केन्द्र भए पनि बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालिएको कृषक जोखबहादुर बिकले बताए । 'गत वर्ष पाँच हजार बिरुवा उखेलेर फालेको थिएँ,' उनले भने , 'यसपालि हुर्किएका १० हजार बिरुवाले पनि बजार…