समाचार Archives | Page 3772 of 8522 | Khabarhub Khabarhub

एमालेका मन्त्री पौडेल र साहबाहेक सबै नयाँ  

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारमा नेकपा एमालेले दुई जनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ । विगतमा जस्तै पटक पटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल परेका छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन् । ज्वाला साह कृषि मन्त्री बन्ने भएकी छन्। साह पनि यसअघि राज्यमन्त्री भइसकेकी अनुहार हुन्। एमाले अध्यक्ष केपी…