समाचार Archives | Page 3781 of 8644 | Khabarhub Khabarhub

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबारदेखि आयोजना गरिएको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा अवलोकनकर्ताको भीड लागेको छ । मेलामा एक सय ५० भन्दा बढी स्टलमा ल्यापटप, डेस्कटप कम्प्युटर, माउस, किबोर्ड तथा टेलिभिजन सेटलगायतका सामाग्री अवलोकन गर्नेको बढी भीड लागेको आयोजकले जनाएको छ । ‘एस्टर क्लिक’ नामक डेटिङ एपको स्टलमा सबैभन्दा बढी युवायुवतीको…