समाचार Archives | Page 3789 of 8643 | Khabarhub Khabarhub

पाकिस्तानमा भइरहेको आतंकवादविरुद्ध हस्ताक्षर अभियान शुरु

काठमाडौं । पाकिस्तानमा जारी आतंकबाद, हत्या हिंसा र अतिवादविरुद्ध नेपालमा हस्ताक्षर अभियान शुरु भएको छ । राष्ट्रिय एकता अभियानले सञ्चालन गरको हस्ताक्षत्रर अभियान काठमाडौंको गौशालाबाट सुरु गरिएको हो । गौशालमा राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य डा‍ प्रभात कुशवाह नेतृत्वमा हस्ताक्षर भइरहेको छ । पाकिस्तानमा प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द…