समाचार Archives | Page 3807 of 8640 | Khabarhub Khabarhub

‘पाकिस्तानमा भएको विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको मस्जिदमा सोमबार भएको बम विस्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता रहेको पाइएको छ । उक्त आत्मघाती बम विष्फोटमा संलग्न आतङ्ककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका छन् । पख्तुनख्वाका प्रहरी प्रमुख मोअज्जाम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने, “प्रहरी आक्रमणको पछाडि रहेको आतङ्कवादी सञ्जाल…