Live on
Your Voice, Your Power
खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर-घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो । पाठेघर खसेका महिलाको पहिचानका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रबन्ध मिलाइएको…