समाचार Archives | Page 3836 of 8481 | Khabarhub Khabarhub

बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुङ्गानाको शपथ आज

काठमाडौँ - नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट बागमती प्रदेशसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले आज प्रदेशको जेष्ठ सदस्यको रुपमा शपथ गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म जेष्ठ सदस्यले सभाको अध्यक्षता गर्नेछन् । सोहीअनुसार ढुङ्गानालेदिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथ लिने कार्यक्रम राखिएको…