समाचार « Khabarhub

‘उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको छ’

काठमाडौँ - प्रतिनिधि सभा उपचुनावमा नेपाली कांग्रेसबाट कमान्डर बनेका महामन्त्री विश्वप्रकाश शर्माले परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। चितवन २ र मंसिर ४ को चुनावमा कांग्रेसले नै जितेको तनहुँ १ मा पराजित भए पछि उनले सामाजिक सञ्जालमार्फत आफूलाई बदलेर नयाँ ढंगले जुट्ने बताएका छन् । ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ ।…