समाचार « Khabarhub

तनहुँ-१ मा २७ हजार मतगणना सकियो, स्वर्णिम वाग्लेको अग्रता कायमै

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँ- १ मा हालसम्म २७ हजार ४४  मतगणना भएको छ। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १३ हजार ७४९ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ३६ मत पाएका छन् । त्यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३९५ मत प्राप्त गरेका…