समाचार « Khabarhub

मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन 

काठमाडौँ– राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।  मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते उल्लेख थियो ।  पात्रो प्रकाशन गर्नका लागि नेपाल…