बारामा मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय « Khabarhub

बारामा मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने अन्तिम तयारी गरिएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले गणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना शैक्षिक तालिम केन्द्रमा हुँदै छ ।

यहाँ सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : १३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित