Live on
Your Voice, Your Power
महोत्तरी– जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत बस्ने नियन्त्रणमा लिएका थिए । भिठ्ठामोड प्रहरी चौकीबाट…