समाचार Archives | Page 3882 of 8461 | Khabarhub Khabarhub

रामचन्द्र पौडेललाई आज जापान सरकारले सम्मान गर्ने

काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज उनकै निवासमा सम्मानित गर्ने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले पौडेललाई दिउँसो ३ बजे जापान सरकारले यसअघि घोषणा गरेको विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा…