समाचार Archives | Page 3883 of 8568 | Khabarhub Khabarhub

न्यून चापीय प्रणालीको प्रभावले हटेन तराईमा हुस्सु

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने पश्चिमी र मध्य तराईमा कुहिरो लागिरहेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ को हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको…