Live on
Your Voice, Your Power
काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्लबार कालो अंगुर २१ रुपैयाँले घटेर सोको औसत मूल्य प्रतिकेजी ३२५ रुपैयाँ रहेको जनाएको छ । हरियो अंगुर ३३५ रुपैयाँ, अदुवा र नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार रु २२ ले घटेर ३१३ रुपैयाँ ३३ पैसा, अमला ६६ रुपैयाँ ६७ पैसा रहेको समितिले जनाएको छ । अम्बा…