समाचार « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना ‍पक्राउ

काठमाडौँ- लागूऔषधसहित देशका विभिन्न स्थानबाट तीन जना ‍पक्राउ परेका छन् । कञ्चनपुर, बेलौरी नगरपालिका ६ भुराकोटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन् ।…