समाचार Archives | Page 3933 of 8415 | Khabarhub Khabarhub

पाल्पा-१ (२) मा एमालेका सारु निर्वाचित

रामपुर– प्रतिनिधिसभा पाल्पा–१(२) मा  नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन् । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर खनालले चार हजार सात सय ९१ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए। मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र…