समाचार « Khabarhub

उपप्रधान तथा रक्षामन्त्री खड्काद्वारा जङ्गीअड्डाको भ्रमण

काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक मुख्यालय जङ्गीअड्डाको परिचयात्मक निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा उने ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिएका छन् । उनले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव…