समाचार « Khabarhub

पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न सचिव पोखरेलको निर्देशन

नारायणगढ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यसै वर्ष पेटको स्क्यान गर्ने उपकरण खरिद गर्न निर्देशन दिएका छन् । क्यान्सर रोग पहिचान तथा निदानका लागि  आवश्यक पर्ने उक्त उपकरण र साइक्लोटोन उत्पादन गर्ने उपकरण  यसै वर्ष  खरिदका लागि प्रक्रिया अघि बढाउन उनले अस्पताललाई निर्देशन दिएका हुन् ।…