Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् । मन्त्रीमा आफ्नो नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ आरजु नयाँ दिल्ली गएकी छन् । नियमित स्वास्थ्य जाँचका लागि भनेर नयाँ दिल्ली गए पनि उनले राजनीतिक…