समाचार « Khabarhub

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” को सेवालाई तीन सिफ्टमा विस्तारित एवं सञ्चालन गर्ने कार्यको उद्घाटन गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल…