Live on
Your Voice, Your Power
आज चैत १० २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्: नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएको छ । चार वर्ष पुरानो मुद्दामा गुजरातको एक जिल्ला अदालतले दुई वर्षको जेल सजायको फैसला गरेसँगै शुक्रबार गान्धीको…