समाचार Archives | Page 3982 of 8536 | Khabarhub Khabarhub

ब्राजिल र क्रोएसियाबीचको पहिरो हाफ बराबरी

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा अहिले ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । आजको खेल जित्दै अन्तिम चारमा पुग्ने दुवै टोलीको योजना छ ।राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । ब्राजिलले राउण्ड…