समाचार « Khabarhub

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न

काठमाडौं– सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको बैठकमा भोलि संसद्‌मा प्रस्तुत गर्ने विधेयक र पर्सि सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  एमाले, राप्रपालगायत पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुन: विश्वासको मत लिन लागेका हुन्…