Live on
Your Voice, Your Power
आज भदौ ११, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट २८, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । सामाजिक सञ्जालमा आलोचना गर्दा त्युदण्डको सजाय साउदी अरबको एक अदालतले सामाजिक सञ्जालमा भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको निन्दा गरेका एक जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आतङ्कवादीविरुद्ध मुद्दा चलाउन सन् २००८ मा…