Live on
Your Voice, Your Power
दोहा - नेपालसहित ५५ भन्दा बढी देशको सहभागितामा दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी (एग्रीटक्यू) २०२३ दोहामा सुरु भएको छ। कतार नगरपालिकाका मन्त्री डाक्टर अब्दुल्लाह बिनअब्दुलअजिज बिन तुर्की अल सुबैले समुद्घाटन गरेको प्रदर्शनीमा नेपाली कृषि प्रदर्शनी स्टलको कतारका लागि नेपाली राजदूत डाक्टर नरेश बिक्रम ढकालले उद्घाटन गरेका थिए । प्रदर्शनी कार्यक्रममा राजदूत ढकालले व्यवसायीहरूको व्यक्तिगत रूपमा…