समाचार « Khabarhub

मुस्ताङमा च्याङ्ग्रा पश्मिना भुवाको गुणस्तर पत्ता लगाउन नमूना सङ्कलन

कास्की - हिमाल पारीको जिल्ला मुस्ताङमा च्याङ्ग्रा पश्मिनाको गुणस्तर पहिचानका लागि नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरिने भएको छ । नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा मुस्ताङका चारवटै पालिकामा गरी एक सय ६० किसानका आठ सय च्याङ्ग्रामा पश्मिनाका लागि आवश्यक कच्चापदार्थ भुवाको नमूना सङ्कलन गर्न लागिएको हो । आगामी चैत ८ गतेदेखि…