समाचार « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल विश्वविद्यालय विधेयक, प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिमा सदस्य हेरफेर, मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर, एक महिनापछि चल्यो सदन, सुन तस्करीका बिचौलियाको सूचना मसँग छ : रवि लामिछाने धादिङ बस दुर्घटनाका मृतक चार जनाको सनाखतलगायतका समाचारले मुख्य स्थान पाए । दफावार छलफलका लागि समितिमा पठाइयो नेपाल…