समाचार « Khabarhub

प्रचण्डविरुद्धकाे मुद्दामा सर्वोच्चको अग्राधिकार, १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्धको मुद्दालाई अग्राधिकार दिएको छ। प्रचण्डविरुद्धकाे मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रचण्डका नाममा कारण देखाउ आदेश जारी गरेको हो।  सर्वोच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले खबरहबलाई बताए। हाल प्रधानमन्त्री रहेका माओवादी…