समाचार « Khabarhub

नवनिर्वाचित राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीको शुभकामना

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफ्नो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ‘नेपालको गरिमामय तेस्रो राष्ट्रपतिको रूपमा निर्वाचित हुनु भएकोमा नेपाली कांग्रेसका नेता एवम् मेरा मित्र माननीय रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको…