समाचार « Khabarhub

कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव

विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा  प्रस्ताव दर्ता भएको छ ।  जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।   ‘संविधानको धारा २९५ को उपधारा २…