समाचार Archives | Page 4084 of 8309 | Khabarhub Khabarhub

मनोनयन दर्ताको र्‍यालीले एम्बुलेन्सलाई अवरोध

भैरहवा- भैरहवामा मनोनयन दर्ताको र्‍यालीले बिरामी बोकेको एम्बुलेन्स रोकेको छ । सधैँ प्राथमिकतामा रहने संवेदनशील साधनको रूपमा रहने एम्बुलेन्स मनोनयन दर्ताको र्‍यालीका कारण रोकिएको हो । आइतबार दिउँसो करिब २ बजे नेपाली कांग्रेससहितको गठबन्धनले निकालेको मनोनयन दर्ताको र्‍यालीले सडक जाम गरेपछि बिरामी बोकेको एम्बुलेन्स रोकिन पुगेको हो । बाटो नै पूर्ण कब्जा गरेर मनोनयन दर्ता…