समाचार « Khabarhub

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय संयोजकमा सुजित केसी सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रीय संयोजकको रूपमा केसीलाई सर्वसम्मत चयन गरेको हो । संगठनको महाधिवेशन सम्पन्न गर्नेगरी अधिवक्ता समेत रहेका केसीलाई चयन गरिएको हो । संगठनको केन्द्रीय पदाधिकारी…