समाचार « Khabarhub

इटालियन सिरीमा नापोलीले सासोउलोलाई हरायो

काठमाडौँ - इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोलले हराएको हो । नापोलीको जितमा कभिचा केभाराटकेलियाले १२ औं मिनेटमा र भिक्टर ओसिमहेनले ३३ औं मिनेटमा एक-एक गोल गरे । जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ भने नापोली दोस्रो स्थानको इन्टर भन्दा १८…