इटालियन सिरीमा नापोलीले सासोउलोलाई हरायो | Khabarhub Khabarhub

इटालियन सिरीमा नापोलीले सासोउलोलाई हरायो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोलले हराएको हो ।

नापोलीको जितमा कभिचा केभाराटकेलियाले १२ औं मिनेटमा र भिक्टर ओसिमहेनले ३३ औं मिनेटमा एक-एक गोल गरे ।

जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ भने नापोली दोस्रो स्थानको इन्टर भन्दा १८ अंकले अघि छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ०९ बजे

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन