समाचार « Khabarhub

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे (कार्यसूचीसहित)

काठमाडौँ - प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयले बिहान ११ बजे सुरु हुने बैठकका लागि तीन वटा कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नेछन्। त्यसपछि…