समाचार « Khabarhub

महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतकी देविका नियुक्त

काठमाडौँ– नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर देविका पाल्शिकर नियुक्त भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान(ले आइतबार बिहान यसबारे जानकारी दिएको हो । क्यानले आगामी अगस्ट र सेप्टेम्बरमा मलेसियामा हुने आईसीसी महिला विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि देविकालाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको हो। नेपालले पहिलो पटक महिला क्रिकेट टिमका लागि…