समाचार « Khabarhub

राष्ट्रपति भण्डारीले आज संस्कृत विश्वविद्यालयको भवन उद्घाटन गर्ने

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जाँदै छिन् । नेपाल संस्कृत विश्वविद्यालय, बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उद्घाटनका लागि उनी हेलिकप्टरमार्फत दाङ जान लागेकी हुन्। राष्ट्रपति भण्डारीले बिहान साढे १० बजे भवन उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयले जनाएको छ । भवन निर्माण भएको करिब पाँच वर्ष भए पनि औपचारिक…