Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले हाल महामारीका रुपमा देखा परेका रोगको नियन्त्रणका लागि सरकार गम्भीर भएर लागिरहेको बताए । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वास्थ्य पूर्वाधारहरूको उचित व्यवस्था गर्दै महामारीका रुपमा देखिएको कोरोना र डेंगी रोगको निणन्त्रणका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । उनले…