समाचार « Khabarhub

भद्रपुर कारागारको हुलदङ्गा नियन्त्रणमा आइसक्यो : प्रजिअ पोखरेल

झापा- झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भद्रपुर कारागारको हुलदङ्गा नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् । आज दिउँसो असन्तुष्ट कैदीबन्दीले गरेको आगजनी र ढुङ्गामुढा एक घण्टापछि नियन्त्रणमा आएको उनको भनाइ छ । मनोज लावती नामका कैदीबन्दीलाई चन्द्रगढी कारागारबाट सुनसरीको झुम्का कारागारमा सरुवा गर्नलाग्दा असन्तुष्ट कैदीबन्दीको समूहले कारागारभित्र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज…