समाचार Archives | Page 4151 of 8301 | Khabarhub Khabarhub

मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

मुगु- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसाे भिड लाग्ने गरेको छ । कम्पनीले शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो । तुलनात्मक रूपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन्…