समाचार « Khabarhub

भारतीय विदेश सचिवको यस्तो छ नेपाल भ्रमणको तालिका

काठमाडौं - तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव बिनय मोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन्। सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेतालाई भेटने कार्यक्रम तय…