समाचार Archives | Page 4170 of 8306 | Khabarhub Khabarhub

राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : वरिष्ठ नेता महतो

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा धेरै राजनीतिक उपलब्धि गरी नेपालको संविधान जारी गरिएको भए पनि अझै राज्यका निकायमा उचित समावेशी प्रतिनिधित्व हुन नसकेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताए । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले…