Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौँको टुकुचामा पौडी खेलेको स्मरण गर्दै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई धन्यवाद दिएका छन् । बिहीबार काठमाडौँ महानगरपालिकाले जय नेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरूलाई धन्यवाद दिएका हुन् । ‘स्याबास बालेन! स्याबास सुनिता ! हराएको…