ऋषि धमलासँग शर्मिला वाईबाले मागिन् माफी « Khabarhub

ऋषि धमलासँग शर्मिला वाईबाले मागिन् माफी


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शर्मिला वाईबाले पत्रकार ऋषि धमलासँग माफी मागेकी छिन् । वाईबाले एक युटुब च्यालनलाई दिएको अन्तर्वार्तामा ऋषि धमलाबारे दिएको अभिव्यक्ति सत्य नभएको भन्दै माफी मागेकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् ।

सामाजिक सञ्जालमार्फत वाईबाले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको भनाई छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ०१ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति