Live on
Your Voice, Your Power
म्याग्दी - एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको छ। सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो। अस्पतालका प्रमुख डा शंकरराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिएपछि समस्या भएको बताए। ‘हाडजोर्नीसम्बन्धी समस्या भएका र अक्सिजन लगाएर रिफर गर्नुपर्ने बिरामी दैनिक दुई–तीन जना हुन्छन्’, उनले भने, ‘हामीसँग…